News 24 Television
मेरो सञ्चारयात्राका २५ वर्ष : संघर्ष, समर्पण र आत्मसन्तुष्टिको अविराम यात्रा !
मेरो सञ्चारयात्राका २५ वर्ष : संघर्ष, समर्पण र आत्मसन्तुष्टिको अविराम यात्रा ! यो यात्रा सधैँ सहज रहेन। कहिले परिस्थितिले चुनौती दियो, कहिले समयले परीक्षा लियो। कहिले अपेक्षाअनुसार परिणाम प्राप्त भए, कहिले अनेकौँ प्रयासका बाबजुद चाहेजस्तो सफलता हासिल हुन सकेन। जीवनका विभिन्न मोडमा संघर्ष गर्नुपर्‍यो। कतिपय अवस्थामा सम्झौता गर्नुपर्‍यो, कतिपय अवस्थामा धैर्य राख्नुपर्‍यो। तर आफ्नो पेसाप्रतिको निष्ठा र कामप्रतिको इमानदारीलाई केन्द्रमा राखेर निरन्तर...
Weather Update