News 24 Television
तिहारमा खण्डहर बनेको हिल्टनको भावुक शुभकामना- ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’
तिहारमा खण्डहर बनेको हिल्टनको भावुक शुभकामना- ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’ उक्त ब्यानरमा लेखिएको छ, ‘वि.सं. २०८२ भदौमा जस्तो अप्रिय राष्ट्रिय विपत्ति फेरि कहिल्यै भोग्न नपरोस्। देशमा सुख, शान्ति र समृद्धि छाओस्। पशुपतिनाथले हामी सबैको रक्षा गरून्। शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।’
भोटेकोशी विपद्, कमजोरलाई झनै पीडा
भोटेकोशी विपद्, कमजोरलाई झनै पीडा भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् ।
Weather Update