News 24 Television
औषधिको नाममा भारतबाट सौन्दर्य प्रसाधन सामग्री आयत, नेपालमा निर्बाध व्यापार
औषधिको नाममा भारतबाट सौन्दर्य प्रसाधन सामग्री आयत, नेपालमा निर्बाध व्यापार कानूनत: औषधी उत्पादन गर्ने अनुमति लिएको कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउन मिल्दैन । तर एक भारतीय फर्मास्युटिकल कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउँदै नेपाल निर्यात गर्ने गरेको आरोप लागेको छ । अझ नेपाली व्यवसायीहरुले त उक्त उत्पादन सौन्दर्यको नाममा औषधीजन्य सामग्री रहेको दाबी समेत गरेका छन् ।
मिर्गौला रोगीलाई राहत, म्याग्दीमा थपिए डायलासिस मेसिन
मिर्गौला रोगीलाई राहत, म्याग्दीमा थपिए डायलासिस मेसिन म्याग्दीमा जटिल रोगका झण्डै तीन सय बिरामीमध्ये १६९ जना मिर्गौला रोगी छन् । बेनी अस्पतालमा २०७६ देखि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएकोमा गण्डकी प्रदेश सरकारबाट थप तीन मेसिन प्राप्त भएपछि अहिले ४० जनाले डाइलाइसिस सेवा लिइरहेका छन् ।
जिल्ला अस्पतालमै दर्जनौ सेवा र सुविधा, मुगुबासीलाई सहज
जिल्ला अस्पतालमै दर्जनौ सेवा र सुविधा, मुगुबासीलाई सहज भौगोलिकरुपमा विकट भनेर चिनिएको हिमाली जिल्ला मुगुकोे गमगढी ठिनीमा रहेको १५ शैयाको जिल्ला अस्पतालमा नियमित २ जना विशेषज्ञ र आधा दर्जन चिकित्सकबाट सेवा सुचारु भएको छ ।
Weather Update