बाढीको कहरमा नेपाल, भोटेकोशी सम्झाउने बूढीगण्डकी बाढी, खतरा कायमै !
सोमबार, असोज २६, २०८३
नजिकिए चाडपर्वः चोरीदेखि ठगीका खतरा, सरकारले गरिरहेको तयारी र अब के गर्नुपर्छ ?
शनिबार, असोज २४, २०८३
झापाको मेचीनगरमा अपाङ्गता पहिचान कार्ड
शुक्रबार, असोज २३, २०८३
झापाको मेचीनगर नगरपालिकामा प्रारम्भिक जाँच, आवश्यकता पहिचान तथा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिएको छ । सम्भावित अपाङ्गता भएका व्यक्तिको अवस्था समयमै पहिचान गरी आवश्यक सेवा र सुविधासँग जोड्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो ।


