News 24 Television
बजेट अभावले स्थानीय तह र प्रदेश मातहतका कार्यालयसमेत प्रभावित
बजेट अभावले स्थानीय तह र प्रदेश मातहतका कार्यालयसमेत प्रभावित नयाँ आर्थिक बर्षमको दुई महिना बितदा समेत सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन नसक्दा यस प्रदेशको अर्थथन्त्र लगाएत समग्र क्षेत्र प्रभावित भएको छ । दुई महिनादेखि बजेट शुन्यताको अवस्थाबाट प्रदेश गुज्रदा कर्मचारीले तलब नपाउनेदेखि राजश्व संकलन, विकास निर्माणका भएका छन् । तर बजेट कहिले आउने भन्ने कुनै ठेगान छैन ।
रास्वपा सरकार बनेपछि बजार थप ध्वस्त, लगानीकर्तामा चरम निराशा र पलायन
रास्वपा सरकार बनेपछि बजार थप ध्वस्त, लगानीकर्तामा चरम निराशा र पलायन अर्थशास्त्रका विज्ञ डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि बजारले नयाँ गति लिने विश्वास गरिएको थियो । तर सरकार गठन भएको ५ महिना बितिसक्दा बजारमा चरम निराशा, विश्वासको संकट र पुँजी पलायनको स्थिति देखिएको छ । सरकार बनेयता पुँजीबजारमा करिब ६ खर्ब रुपैयाँ सम्पत्ति घटिसकेको छ भने अघिल्लो साउनको तुलनामा यस साउन...
Weather Update