‘श्रुति’को १४औं वार्षिक साधारण सभा सम्पन्न
आइतबार, भदौ १४, २०८३
सुस्त श्रवण तथा पछि बहिरा भएका व्यक्तिहरूको संस्था ‘श्रुति’को १४औं वार्षिक साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ ।
मानवता, सहकार्य र शान्तिका लागि काठमाडौँमा 'युएन ह्युम्यानिटेरियन डे'
शुक्रबार, भदौ ५, २०८३
युनिभर्सल पिस फेडेरेसन (युपिएफ) नेपालको आयोजना तथा निर्वाणा एकेडेमीको सहकार्यमा काठमाडौँमा 'युएन ह्युम्यानिटेरियन डे २०२६' (संयुक्त राष्ट्रसङ्घीय मानवीय दिवस) भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल–जापान सम्बन्धको ७०औँ वर्षमा खर्केडाँडा सालक पार्कमा ७० साकुरा रोपियो
आइतबार, साउन १७, २०८३
नेपालमा विशेषगरी काभ्रे, नमोबुद्ध, जाजरकोट र धादिङ क्षेत्रमा पाइने पैयाँको संरक्षण तथा प्रवर्द्धनका लागि यो अभियान महत्त्वपूर्ण मानिएको छ।
बन्चरेडाँडा प्रभावितको चेतावनी : अब वारपारको आन्दोलन हुन्छ
सोमबार, साउन ११, २०८३
बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति, नुवाकोट–धादिङले काठमाडौंको माछापोखरीस्थित बैंक्वेटमा आयोजना गरेको भेलाबाट अब वारपारको आन्दोलन गर्ने घोषणा गरेका छन्।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन सम्पन्न गर्न सहयोग
बुधबार, साउन ६, २०८३
संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसन द्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
थकाली भान्साघर संघले पायाे कलेक्टिभ ट्रेडमार्क लोगोसहित सर्टिफिकेट
मंगलबार, असार २३, २०८३
थकाली भान्साघर संघ नेपालले उद्योग विभागबाट आधिकारिक रूपमा कलेक्टिभ ट्रेडमार्क सर्टिफिकेट र लोगो प्राप्त गरेको छ। संघले ‘थकाली भान्साघर संघ नेपाल’ नाममा कलेक्टिभ ट्रेडमार्कसहितको प्रमाणपत्र प्राप्त गरेको हो ।


