सातै प्रदेशमा अटिजम स्कुल आवश्यक
बुधबार, भदौ १८, २०८२

ओलीलाई सी जिनपिङको अप्रत्याशित जवाफ, भारतको ‘रियाक्सन’ बाँकी !
बुधबार, भदौ १८, २०८२
प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमणमा भारत चीनले गरेको व्यापारिक सम्झौतामा लिपुलेक समावेश हुनु र चिनियाँ पक्षले दिएको जवाफले भारतलाई उत्साहित गर्नुले पनि नेपाल भारतको सम्बन्ध सहज बन्ला ? प्रश्नहरु उब्जिएका छन् । ओलीले चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक भेटबाहेक...

आयुर्वेद शल्यक्रिया, रोग फर्कने सम्भावना किन निकै कम ?
बुधबार, भदौ १८, २०८२
अत्यधिक मासुजन्य खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय पाइल्स, फिस्टुला र फिसरजस्ता रोग बढ्दै गएका छन् । यस्ता रोगको उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै पनि गएको छ । यी रोग केवल पीडादायी मात्र होइन, दीर्घकालीन असर पु¥याउने खालका हुन्छन् । त्यसैले मासुका परिकार कम गर्ने र ...

विद्युतीय रिक्साले विस्थापित ग¥यो पैदल रिक्सा
बुधबार, भदौ १८, २०८२
कुनै समय थियो तराईका गल्लीहरुमा रिक्साका घण्टीका आवाज सुनिन्थे । तीनवटा पांग्रामा अडिएको रिक्सा दुई खुट्टाले पेल्दै पेल्दै अघि बढ्थ्यो । हजारौँ सपना बाकेको पैदल रिक्सा विहानै पसल तथा घर आगनमा दैनिक आवश्यक सामान तथा यात्रु बोकेर दौडिएको हुन्थ्यो । तर आजकल बुटवलमा रिक्साका घण्टी बज्न छाडेका छन् । अटो...
साताको लोकप्रीय