मुख्य समाचार
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी
सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका छन् ।
मंगलबार, पुस २२, २०८२










