News 24 Television
सञ्चारयात्राका २५ वर्ष : संघर्ष, समर्पण र आत्मसन्तुष्टिको अविराम यात्रा !
सञ्चारयात्राका २५ वर्ष : संघर्ष, समर्पण र आत्मसन्तुष्टिको अविराम यात्रा ! यो यात्रा सधैँ सहज रहेन। कहिले परिस्थितिले चुनौती दियो, कहिले समयले परीक्षा लियो। कहिले अपेक्षाअनुसार परिणाम प्राप्त भए, कहिले अनेकौँ प्रयासका बाबजुद चाहेजस्तो सफलता हासिल हुन सकेन। जीवनका विभिन्न मोडमा संघर्ष गर्नुपर्‍यो। कतिपय अवस्थामा सम्झौता गर्नुपर्‍यो, कतिपय अवस्थामा धैर्य राख्नुपर्‍यो। तर आफ्नो पेसाप्रतिको निष्ठा र कामप्रतिको इमानदारीलाई केन्द्रमा राखेर निरन्तर...
दशैँ र चङ्गा : आकाशमा उड्ने उमङ्ग, संस्कृतिमा जोडिने सम्बन्ध
दशैँ र चङ्गा : आकाशमा उड्ने उमङ्ग, संस्कृतिमा जोडिने सम्बन्ध दशैँ र चङ्गाबीचको सम्बन्ध केवल मनोरञ्जनमा सीमित छैन। चङ्गाले स्वतन्त्रता, उमङ्ग, आशा र उत्साहको प्रतीकात्मक अनुभूति गराउँछ। वर्षायाम सकिएर आकाश खुला हुन थालेपछि नीलो आकाशमा रङ्गीचङ्गी चङ्गा उडेको दृश्यले दशैँको माहोललाई अझ जीवन्त बनाउँछ। बालबालिकादेखि युवासम्म चङ्गा उडाउन उत्साहित हुन्छन्।
Weather Update