News 24 Television
कविता : अधुरा सपनाको यात्रामा
कविता : अधुरा सपनाको यात्रामा
बाढीसँगै बगेका सपना
बाढीसँगै बगेका सपना
रोपाइँ : माटोको मिठो स्पर्श
रोपाइँ : माटोको मिठो स्पर्श नेपालमा धान रोपाइँको इतिहास निकै प्राचीन रहेको छ। हाम्रो देश परापूर्वकालदेखि नै कृषिप्रधान देशको रूपमा परिचित हुँदै आएको राष्ट्र हो। नेपाल र धान रोपाइँ बीचको सम्बन्ध केवल आर्थिक मात्र नभएर हाम्रो संस्कृति र सभ्यतासँग पनि गहिरो सम्बन्ध रहेको छ।
समीक्षा : कागजको संरक्षित कुमारीत्व
समीक्षा : कागजको संरक्षित कुमारीत्व कागजको कुमारीत्व तब लुटिन्छ जब अर्थहीन शब्दहरुको छेप्यास्रले सादा कागजमा बारम्बार प्रहार गरिन्छ र कान्तिहीन पारिन्छ कागजको सौन्दर्य । ललित शब्द पुञ्जको बान्किलो प्रस्तुतिले जब कागजका पाना पूरै भरिन्छ तब कागजको सौन्दर्य खुल्छ  र उसको कुमारीत्व संरक्षित हुन्छ । यस अर्थमा कागजको कुमारीत्व जोगाउने नायक बनेका छन् कवि पाण्डे ।
इतिहासको भारी, वर्तमानको मौनता : दोबाटोमा अल्मलिएको कांग्रेस
इतिहासको भारी, वर्तमानको मौनता : दोबाटोमा अल्मलिएको कांग्रेस जब प्रतिपक्ष मौन बन्छ, सडकमा नयाँ र अपरिपक्व शक्तिहरूको स्वर बलियो बन्न थाल्छ । यही राजनीतिक रिक्तताले अहिले वैकल्पिक शक्ति र आक्रोशपूर्ण राजनीतिलाई ठाउँ दिएको देखिन्छ । कांग्रेसले जनताको भरोसा गुमाउँदै जानुको मूल कारण केवल सत्ता समीकरण होइन, वैचारिक अस्पष्टता र नेतृत्वको जडता पनि हो ।
साल्पासिलिछो साँस्कृतिक तथा साहित्यिक महोत्सव सम्पन्न
साल्पासिलिछो साँस्कृतिक तथा साहित्यिक महोत्सव सम्पन्न साल्पासिलिछो साँस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव-२०८३ भव्य रुपमा सम्पन्न भएको छ।
Weather Update