News 24 Television
भारतमा भाइरल ट्रेण्ड : कक्रोच जनता पार्टी कसरी उदायो ?
भारतमा भाइरल ट्रेण्ड : कक्रोच जनता पार्टी कसरी उदायो ? भारतमा व्यंग्यात्मक रूपमा सुरु गरिएको कक्रोच जनता पार्टी सामाजिक सञ्जालमा अप्रत्याशित रूपमा भाइरल बनेको छ । बेरोजगारी र प्रणालीप्रतिको आक्रोश बोकेका युवाहरूको समर्थन पाउँदै सीजेपीले इन्स्टाग्राममा भाजपालाई समेत पछि पारेको छ । अत्यधिक फलोअर्स बढेपछि भारतमा यसको एक्स अकाउन्ट रोक्का गरिएसँगै बहस झन् चर्किएको छ ।
युपिएफकी सह-संस्थापक डा. हान नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
युपिएफकी सह-संस्थापक डा. हान नोबेल शान्ति पुरस्कारका लागि सिफारिस युनिभर्सल पिस फेडेरेसन (युपिएफ) की सह-संस्थापक डा. हाक जा हान मुनलाई सन् २०२६ मा प्रदान गरिने 'नोबेल शान्ति पुरस्कार'का लागि सिफारिस गरिएको छ ।
Weather Update