शिक्षा क्षेत्रको सुधारका लागि तत्काल शिक्षा ऐन
बुधबार, मंसिर १९, २०८१
लुम्बिनी विश्वविद्यालयबाट २८९ दीक्षित, बुद्ध धर्मको प्रचारक बन्न प्रधानमन्त्रीको आग्रह
शनिबार, मंसिर १५, २०८१
लुम्बिनी बौद्ध विश्व विद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् ।
पुनर्योग गरेरै रिया साह बनिन् एसईई पर्सा टपर
शनिबार, मंसिर ८, २०८१
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा चित्त नबुझाएर पुनर्योग गर्दा पर्सामा एक छात्राले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल बनेकी छन् ।
एसईई नतिजाको पुनर्याेग गर्दा वीरगञ्जकी छात्राले गरिन् पर्सा जिल्ला टप
शुक्रबार, मंसिर ७, २०८१
वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले विधार्थीको आफूप्रतिको अटल विश्वास र परिवारजनको साथले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छन् । उनले आएको नतिजालाई अन्तिम रुपमा स्वीकार नगरी आफूले गरेको मेहेनत प्रति विश्वास छ पुनः चेकेजाँच गराउनु पर्ने बताए ।
मौका परीक्षामा कसरी बन्ने सहभागी ? कहाँ दिने परीक्षा ?
सोमबार, कात्तिक २६, २०८१
२०५६ देखि यताका कक्षा ११ र १२ मा अनुत्तीर्ण भएका विद्याथीले मौका परीक्षा दिन पाउने भएका छन् । २५ वर्ष अघि भर्ना भएर परीक्षामा फेल भएका कक्षा ११ र १२ का विद्यार्थीले पुनः मौका परीक्षा दिन पाउँने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गर्न लागेको हो ।
निजी र सामुदायिक विद्यालय यस्ता ! कसरी हुन्छन् विद्यार्थी पास ?
मंगलबार, असोज २२, २०८१
विद्यालय तह कक्षा १२ को नतिजालाई विश्लेषण गर्दा अझै पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधारमा सक्रियता बढाउनु पर्ने देखिएको छ ।
शिक्षा क्षेत्रमा नयाँ–नयाँ समस्या, कमजोर नीति कि अरु केही ?
सोमबार, असोज २१, २०८१
विगतको तुलनामा नेपालको शिक्षा क्षेत्रमा थुप्रै उपलब्धिमुलक काम भएका छन् । सबै नागरिकमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले शिक्षा नीति–२०७६ ले आधारभूत शिक्षादेखि शैक्षिक सुशासन र जनशक्ति व्यवस्थापनलगायत विषयलाई प्राथमिकतामा राखेको पनि छ ।
रोजगार र सीपमूलक हुन नसकेको विश्वविद्यालय शिक्षा, सुध्रिने कहिले ?
शनिबार, असोज १९, २०८१
शिक्षा व्यक्तिलाई ज्ञान, सीप र योग्यतामा निपूर्ण बनाउने महत्वपूर्ण आधार हो । यी सबै कुरामा पारङ्गत बनाउँदै शिक्षाले रोजगारका अवसरहरु पनि प्रदान गर्छ । तर नेपालमा शिक्षा रोजगारीसँग जोडिन सकिरहेको छैन ।
बाढी पहिरोले ८ विद्यार्थीले गुमाए ज्यान, विद्यालयको क्षति कति ?
बुधबार, असोज १६, २०८१
अविरल वर्षका कारण देशभर आएको भिषण वर्षाका कारण उत्पन्न बाढी, पहिरो र ढुवानको चपेटेमा विद्यालय तथा विद्यार्थीहरु समेत अछुतो राहन सकेनन् । बाढी, पहिरो र ढुवानले विद्यालयका भौतिक संरचाना प्रभावित बनाउनुका साथै देशभर ८ जना विद्यार्थीले ज्यान गुमाएका छन् ।
विद्यालयमा मच्चियो विपत्तिको वितण्डा, सरकारको निर्देशन के ?
सोमबार, असोज १४, २०८१
देशभर निम्तिएको प्राकृतिक विपत्तिले विद्यालयका भौतिक पूर्वाधार समेत प्रभावित बनाएको छ । साथै सडकहरु समेत बाढीपहिरोले प्रभावित बनाएसँगै अधिकांश स्थानमा सडक सम्पर्क टुटेको छ ।
बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण
आइतबार, असोज १३, २०८१
युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका अन्तर्गत पर्ने बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।
‘एमाले’ र ‘कांग्रेस’बाट कृषि विश्वविद्यालय बन्धक ! छैन खुल्ने छाँटकाँट
शुक्रबार, असोज ११, २०८१
विश्वविद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षप नौलो विषय होइन । तर, हजारौं विद्यार्थीको भविष्यमा ‘पूर्णविराम’ लाग्ने अवस्था बन्दा पनि सरकार मुकदर्शक मात्रै बनिरहेको छ ।
साताको लोकप्रीय