News 24 Television
निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, पल शाह पपुलर अभिनेता
निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, पल शाह पपुलर अभिनेता तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) शनिबार काठमाडौंको होटल याक एण्ड यतिमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना मगर उत्कृष्ट अभिनेत्री, नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएका छन्। त्यस्तै पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ...
‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिक पुरस्कृत
‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिक पुरस्कृत चीनको हुनान प्रान्तस्थित छाङ्सामा गत अप्रिल १४ देखि १९ सम्म सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ (नेपाली चलचित्र सप्ताह) का उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ।
ईन्फा अवार्ड- २०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
ईन्फा अवार्ड- २०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ अन्तर्गत उत्कृष्ट पाँच (Top 5) मनोनयन सार्वजनिक गरिएको छ। इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शनिबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्नुका साथै मनोनयनमा पर्न सफल कलाकार तथा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो।
चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण
चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् ।
Weather Update