काठमाडौँमा आज राति वर्षा हुने
शुक्रबार, जेठ ३२, २०८१
गठबन्धन सरकारले गति लिन नसकेको एमालेको निष्कर्ष, तर पनि रक्षात्मक
शुक्रबार, जेठ ३२, २०८१
सत्तारुढ प्रमुख घटक रहेको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले सरकारको काममा गति नदेखिएको बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने भन्दै बुधवार सञ्चारकर्मी सामु बताएका थिए । बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभए पनि नागरिकका विद्यमान समस्या समाधान गर्ने सामथ्र्यका साथ...
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
शुक्रबार, जेठ ३२, २०८१
जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
टीकटकको प्रतिबन्ध हट्ने संकेत, सरकारका प्रवक्ताको यस्तो भनाइ
शुक्रबार, जेठ ३२, २०८१
नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको भन्दै गत नोभेम्बर दोस्रो साता नेपालमा टीकटक एपमा प्रतिबन्ध लगायो ।
न्यायालयमा राजनीतिक छायाँ, कहिले पाउने जनताले न्याय ?
शुक्रबार, जेठ ३२, २०८१
सर्वोच्च अदालतमा दशौं वर्षदेखिका मुद्दाहरु फस्र्यौट हुन सकेका छैनन् । २६ हजार ३ सय ७७ वटा मुद्दा सर्वोच्चमा फस्र्यौट हुन बाँकी नै छ । तर तर सर्वोच्चमा रहेका २१ जना न्यायधीसको पद समेत पूर्ति हुन सकेको छैन ।
एमालेले देशमा राम्रो काम गर्दा कांग्रेस आत्तियो : ओली
शुक्रबार, जेठ ३२, २०८१
देश विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । एमालेले देशका लागि राम्रो काम गरिरहेकै कारण असह्य भएर कांग्रेसले पटक–पटक आक्रमण गर्ने गरेको ओलीको तर्क छ ।
बालेनमाथि फेरि अदालत बाधक, सटर बन्द नगर्न आदेश !
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामहरुको प्रशंसा नै हुने गरेका छन् । हप्ताको एक दिन कितावमुक्त बनाउदेखि सिपमुलक तालिम दिने जस्ता कार्यक्रम अघि सारेका मेयर बालेन्द्र साह विद्यालय शिक्षा सुधारका लागि निकै कस्सिएका छन् ।
प्रचण्ड–ओलीका अघि चलेन देउवाको छडी, सरकार ढाल्ने रेशबाट काँग्रेस ‘आउट’
शुक्रबार, जेठ ३२, २०८१
सत्ताको समीकरण फेरबदल हुँदा नेपाली काँग्रेस अहिले प्रतिपक्षी कित्तामा छ । अघिल्लो गठबन्धनमा नेपाली काँग्रेस सत्ताको सबैभन्दा ठूलो दलसहति सरकारमा थियो । तर फागुन २१ पछि भने नेकपा एमालेसहितको नयाँ सरकार कायम भयो ।
सङ्खुवासभामा पहिरोले तीन घर बगायो
बिहीबार, जेठ ३१, २०८१
सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।


