पेट्रोलियम ढुवानीमा हडताल, पेट्रोल पम्पमा लाइन
सोमबार, असार ३, २०८१
रामहरिले भित्र्याए संसदमा एनजिओको खाजा, गृहमन्त्रीले गरे बहिस्कार
सोमबार, असार ३, २०८१
संसद देशकै सार्वभौम थलो र जनताका प्रतिनिधिले कानुन निर्माण गर्ने थलो हो । तर त्यही संसदको कानुन र नीति निर्माणबारे गम्भीर छलफल हुने संसदीय समितिमा गैरकानुनी रुपमा एनजिओको खाजा भित्र्याएपछि लफडा चलेको छ । कुनै स्वार्थ समूहका एजेन्डा नीति निर्माण घुसाउनका लागि यस्ता थुप्रै चलखेल हुने गरेका छन् ।
कृषि सहकारी ठगी प्रकरणः अध्यक्षसहित ४ सञ्चालक पक्राउ
सोमबार, असार ३, २०८१
वचतकर्ताहरूको झण्डै १ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
चीनको कूटनीतिक पदचाप ! शक्ति राष्ट्र सक्रिय बारे सचेत चीन !
सोमबार, असार ३, २०८१
नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने गरि दुई देशबीच उच्चस्तरीय राजनीतिक भेटवार्ता हुनेक्रम चलिरहेको छ । चीनले विभिन्न पार्टीका प्रतिनिधिलाई अध्ययन भ्रमणका लागि भन्दै चीन भ्रमण गराइरहेको छ, भने चीनका प्रतिनिधिपनि उच्च महत्व दिएर नेपाल आउनेक्रमलाई जोड दिइरहेका छन् । यसको कूटनीतिक अर्थ के हो त ? यस्ता गतिविधिले के नेपाल–चीन...
सहकारी ठगी छानबिन समितिले बनायो कार्यविधि
सोमबार, असार ३, २०८१
गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समय संसद अवरोध गरेपछि झण्डै तीन साताअघि ‘सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको थियो ।
आज बकर इद मनाइँदै, देशभर सार्वजनिक विदा
सोमबार, असार ३, २०८१
असारः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।
राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागिगृहले पठायो १८ जिल्लामा उपसचिव
सोमबार, असार ३, २०८१
राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाउने निर्णय गरेको छ ।
संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी
आइतबार, असार २, २०८१
संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको अध्यक्ष केसीको भनाई थियो । उनले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे । अध्यक्ष केसीले संघीयताको सुदृढिकरणका लागि विश्व बैंक लगायतबाट ऋण...
मनकामना केबुलकार ५० दिन बन्द हुने
आइतबार, असार २, २०८१
नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता
आइतबार, असार २, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका हुन् ।
कार्यक्रममै गगनको रौद्र रुप, प्रचण्ड–रविको नामै बदनाम !
आइतबार, असार २, २०८१
कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्ड गम्भीर संकटमा फस्दै गएको दाबी गरेका छन् । सरकारको नेतृत्वमा प्रचण्ड किन छन् भन्ने विषय उनी आफैलाई थाहा नभएको दाबी गरेका गगनले उपप्रधान एवम् गृहमन्त्रीमाथि समेत रोष पोखेका छन् ।


