News 24 Television
पालिका प्रमुख सांसद बन्ने दौडमा, एक्लै भयो टीकापुर नगरपालिका
पालिका प्रमुख सांसद बन्ने दौडमा, एक्लै भयो टीकापुर नगरपालिका कैलालीको टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डंगौरा थारुले राजिनामा दिएसंगै नगरपालिका अभिभावक विहीन भएको छ । २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका प्रमुख डंगौरा थारुले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नगरप्रमुखबाट राजीनामा दिएका हुन् ।
नयाँ पुराना सबै दलबाट युवा उम्मेदवार, रुपन्देही ३ मा रोचक भिडन्तको संकेत
नयाँ पुराना सबै दलबाट युवा उम्मेदवार, रुपन्देही ३ मा रोचक भिडन्तको संकेत रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ–पूराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन् । अधिकांश युवा उम्मेदवारको पृष्ठभूमि पनि फरक छन् । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ । युवा उम्मेदवारको संख्या अत्याधिक रहेका कारण यसपटक यहाँ प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
Weather Update