News 24 Television
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ?
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ? संसद जनननिर्वाचित प्रतिनिधिहरुको सभाकक्ष हो । र, संसदमा कानून निर्माण, संशोधनदेखि जनताका मसिना समस्याहरुको पनि समाधान खोजिन्छ । 
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।     नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका...
एमाले जोगाउन संसद विघटन गर्नु असामान्य घटना
एमाले जोगाउन संसद विघटन गर्नु असामान्य घटना नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमाले पार्टी जोगाउन संसद विघटन गर्नुपरेको बताएपछि यसले सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढाएको छ । सत्तारुढ प्रमुख घटक एमाले अध्यक्षले नेकपाकालीन प्रधानमन्त्री भएको बेला पार्टीभित्रैबाट आफूविरुद्ध घेराबन्दी भएकोले एमाले जोगाउनका लागि संसद नै विघटन गरेको अभिव्यक्ति शनिबार दिएका थिए । उनले...
एकोहोरो पेलानको जवाफ गण्डकीबाटः बाबुरामविरुद्ध प्रचण्ड चुरचुर
एकोहोरो पेलानको जवाफ गण्डकीबाटः बाबुरामविरुद्ध प्रचण्ड चुरचुर नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेपाल सजामवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको तिक्तता गण्डकीबाट थप पेचिलो बनेको छ । 
Weather Update