रास्वपामा स्वर्णिम–विराजभक्तको नयाँ योजना, रवि संकटमा ?
आइतबार, असार २, २०८१
मुख्य दलहरुमाझ बालेनको चर्चा : एमाले खेदो खन्ने, रुझाउँने रणनीतिमा काँग्रेस
आइतबार, असार २, २०८१
स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरका मेयर बालन शाह जनप्रतिनिधहरुमध्ये नै फरक पहिचानमा छन् । काम गर्ने शैली र तार्किक अभिव्यक्तिका कारण पनि उनको फरक पहिचान बनिरहेको हो ।
काँग्रेस–एमालेबीच बढ्दो तनाव, एकअर्कामा भ्रष्टाचारको दोषारोपण
शनिबार, असार १, २०८१
झापा विर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको जग्गा साँटफेर गर्न दिनेगरी गरेको निर्णयले एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा छन् ।
काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने
शनिबार, असार १, २०८१
काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट
शनिबार, असार १, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा।लि।बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
शक्ति प्यालामा लठ्ठ उपेन्द्र !
शनिबार, असार १, २०८१
जनता समाजवादी पार्टी नेपालमा उपेन्द्र यादव एकलौटी हर्ताकर्ता बनेका छन् । पार्टी महाधिवेशन हलमा जसपा नेपालका नेताहरु उभिएपनि आफ्नो विवेकको प्रयोग गर्ने गरि महाधिवेशन सकिदिए ।
फणिन्द्रलाई माओवादीको कारबाही, सांसदबाट पदमुक्त
शनिबार, असार १, २०८१
गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्वीप उल्लंघन गरेका फणिन्द्र देवकोटा सांसद पदबाट पदमुक्त भएका छन् । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनी पदमुक्त भएको सूचना सुनाएका हुन् ।
बजेटले माओवादीमै खैलाबैला, प्रचण्डलाई जनार्दनको झड्का !
शनिबार, असार १, २०८१
आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विवाद देखिन थालेको छ ।
एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने
शनिबार, असार १, २०८१
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन तथा गृह प्रशासन सुधारका क्षेत्रमा बलियो आधार तयार भएको बताउनुभएको छ ।
क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या
शनिबार, असार १, २०८१
अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ ।
चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण : हवाई सेवा सञ्चालन गर्न नेपाली पक्षको माग
शुक्रबार, जेठ ३२, २०८१
चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपाल भ्रमणका क्रममा मन्त्री चेन रुइफेंङले बुधबार लुम्बिनीको भ्रमण गरेका हुन् ।
मन्त्री चेन रुइफेंङ सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले भव्य रुपमा स्वागत गरेका थिए । भ्रमणका क्रममा मन्त्री रुइफेंङले...


