नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध
बुधबार, जेठ २, २०८१
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेठ २, २०८१
सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ ।
सहकारी पीडितको प्रश्न– ‘रवि निर्दोष भए जीवी किन समातिँदैनन् ?
बुधबार, जेठ २, २०८१
सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएका छन् । पोखरा महानगरपालिकाको छानविन समितिले पनि पोखराको सुर्यदर्शन सहकारीबाट गृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिले कानून विपरित ऋण लिएको...
द्वन्द्वकालीन मुद्दा उठाएर अनशन, ‘अभियुक्त’ प्रधानमन्त्रीको राजीनामा मुख्य माग
बुधबार, जेठ २, २०८१
टकपटक अनशन बस्दै सत्याग्रह आन्दोलनका पर्याय बनेका डा। गोविन्द केसीप्रति सुरुमा आम नागरिकको जुन क्रेज थियो, त्यो पछिल्लो समय ध्वस्त भइसकेको छ । सुरु सुरुमा मेडिकल शिक्षाका बेथिति, राजनीतिक आडमा मेडिकल कलेजलाई दिइने सम्बन्धन तथा जनस्वास्थ्यका विषय उठाएर अनशन बस्दा डा। केसी हिरो नै भएका थिए । उनको पक्षमा आम...
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
बुधबार, जेठ २, २०८१
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।
बबईमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
बैकल्पिक गठबन्धनका खोजकर्ता उपेन्द्र ‘आउट’, माधवलाई पनि निकाल्ने तयारी
बुधबार, जेठ २, २०८१
सत्तारुढ दलहरुमा छाएको चिसोपनाको असर पछिल्लो समय व्यवहारतः देखिन थालेका छन् । खासगरी नयाँ समीकरणपछि बनेको सत्ता साझेदार दलहरु तानातानमा परे ।
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
मंगलबार, जेठ १, २०८१
नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमलाई पनि पुनःसंरचना गरी थप प्रभावकारी बनाइने उल्लेख गरेको छ । दुर्गम...


