News 24 Television
करोडौंको सेटिङमा मच्चाइएको ठगी, कनेक्सन कता-कता ? 
करोडौंको सेटिङमा मच्चाइएको ठगी, कनेक्सन कता-कता ?  बालमन्दिरको जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धानले निरन्तरता पाए पनि हालसम्म पनि खास प्रगति भएको छैन । यद्यपि, सार्वजनिक जग्गामा पहुँचको भरमा मनपरि गर्दै अर्बौं रकम कुम्ल्याउनेहरु विरुद्ध पक्राउ पूर्जी जारी भएपश्चात खोजी कार्य अघि बढेको बताइएको छ । 
के होला रविको भविष्य ? प्रचण्ड–ओलीको एकै बोली !
के होला रविको भविष्य ? प्रचण्ड–ओलीको एकै बोली ! गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समितिको मागबाट नेपाली कांग्रेस टसको मस नभएपछि सरकार समिति निर्माणका लागि बाध्यकारी अवस्थामा पुगेको छ । समिति गठन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ तथा गृहमन्त्री रवि लामिछाने कसरी प्रस्तुत हुन्छन् भन्नेमा आमचासो छ । 
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । 
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनेछन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । 
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 
प्रचण्डमाथि नै प्रश्न उठाउँदै रवि, जिबीबारे अघिल्लो सरकारलाई अपजस
प्रचण्डमाथि नै प्रश्न उठाउँदै रवि, जिबीबारे अघिल्लो सरकारलाई अपजस सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेलाई विभिन्न तथ्य र प्रमाणहरुले पनि घेरिरहेको छ । 
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी 
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी  नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् ।  कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्दै उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए । संयुक्त कम्पनीमार्फत ठूला...
यी प्रदेशमा हुँदैछ भारी वर्षा !
यी प्रदेशमा हुँदैछ भारी वर्षा !
Weather Update