भोजपुरमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, एक दर्जन घाइते
सोमबार, वैशाख १७, २०८१
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास
सोमबार, वैशाख १७, २०८१
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।

