News 24 Television
तेस्रो लगानी सम्मेलन सुरू
तेस्रो लगानी सम्मेलन सुरू
इलाम २ उपनिर्वाचन  मतगणना अघि सर्वदलीय बैठक
इलाम २ उपनिर्वाचन  मतगणना अघि सर्वदलीय बैठक इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए ।
इलाममा जित्न कसलाई कसको कति खतरा ?
इलाममा जित्न कसलाई कसको कति खतरा ? इलाम २ मा उपचुनावमार्फत जनताले आफ्नो प्रतिनिधि छान्दैछन् । मैदानमा भएका उम्मेदवारहरुमध्ये चर्चा भने चार जनाको मात्रै देखिन्छ । 
रेशमसामू रञ्जिता लुरुक्कै : प्रचण्डमाथि खतरा कि के ?
रेशमसामू रञ्जिता लुरुक्कै : प्रचण्डमाथि खतरा कि के ? नागरिक उन्मुक्ति पार्टीको विवाद साम्य भएको भन्दै सार्वजनिक भएका सन्देशमा आशंका थप बढेर गएको देखिन्छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच मेलमिलाप भएको दाबी गरिएपनि रेशमले गरेको दाबीमा सत्ता स्वार्थको राम्रो प्रभाव परेको विश्लेषण शुरु भएको छ । 
लगानी सम्मेलन : चुनौतिका चाङभित्र अवसरको आशा    
लगानी सम्मेलन : चुनौतिका चाङभित्र अवसरको आशा     नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन भन्दै सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । पाँच वर्षपछि हुन लागेको लगानी सम्मेलनमा सरकारलाई विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षासँगै लगानी गर्न योग्य वातावरणको विश्वनीयता देखाउने चुनौती छ । 
रविको जुक्ति : दोषीहरुको सम्पति जफत गर्ने, सहकारी पीडितको रकम फिर्ता दिने
रविको जुक्ति : दोषीहरुको सम्पति जफत गर्ने, सहकारी पीडितको रकम फिर्ता दिने गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको गम्भीर आरोप छ । तर गृहमन्त्री रवि लामिछानेले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । 
Weather Update