इलाम २ उपनिर्वाचन : काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान
शनिबार, वैशाख १५, २०८१
आगलागी पीडितको विचल्लीः सरकार खोई ?
शनिबार, वैशाख १५, २०८१
देशभर लागेको आगो र डढेलोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानव जीवनमाथि नै संकट देखा परिरहेको छ । देशका ५० बढि जिल्लाका ३६० बढि वनमा आगलागी भइरहेको बताइएको छ । आगलागी नियन्त्रणमा स्थानीय, प्रदेश र संघ सरकारले उपर्युक्त कदम चाल्न नसक्दा जनतामा आक्रोश देखिन थालेको छ ।
देश विकास हुन नसक्नुका कारण खोतल्दै सरकार
शुक्रबार, वैशाख १४, २०८१
राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बिहीबार राष्ट्रिय विकास परिषदको बैठक बसेको छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिने गरि छलफल गरेपनि यसमा विभिन्न सुझावहरु प्राप्त भएका छन् । मुलुकको सर्वाङ्गीण विकास र वृहत्तर हीतका लागि डाकिएको बैठकमा वक्ताहरुले १६...
सामाजिक संजाल प्रयोगकर्ताहरुको बहकाब, तथ्यहीन हात्तिको ‘भिडियो भाइरल’
शुक्रबार, वैशाख १४, २०८१
कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको विदाई भएलगत्तैबाट एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । त्यो भिडियो हो ट्रकमा हात्ति चढाइँदै गरेको । कतारी राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएको अवसरमा सरकारले एक जोडी हात्ति उपहार दिने निर्णय गरेको थियो ।


