News 24 Television
नेकपा स्थापनाको आज हीरक महोत्वस
नेकपा स्थापनाको आज हीरक महोत्वस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।
यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव
यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ ।
Weather Update