प्रमुख तीन दलका लागि चुनौति बने महाविर
सोमबार, फागुन ११, २०८२
पछिल्लो संकटको अपजस ओलीलाई भिराउने प्रयत्न
बिहीबार, मंसिर २५, २०८२
नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि शुरु हुँदैछ । महाधिवेशन मिति ३ दिन मात्रै बाँकी रहँदा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समुह अध्यक्ष ओली समुहमाथि आक्रमक बन्दै गएको छ ।
वाम ध्रुवीकरणः प्रचण्ड, माधव र विप्लव एकता नजिक
शुक्रबार, कात्तिक ७, २०८२
जेनजी आन्दोलनपछि मुलुककै ठुलो शक्तिका रुपमा रहेका वामपन्थी दलहरु कसरी अगाडि बढ्छन् भन्ने धेरैको चासो छ । बाम दलहरुमा सबै भन्दा ठुलो दलका रुपमा रहेको एमालेलाई जनता माझ जान पछिल्लो परिस्थितिका कारण सजिलो छैन । वामपन्थी दलहरु मध्येको दोस्रो र राजनीतिक दलहरुबीच तेस्रो शक्तीका रुपमा रहेको नेकपा माओवादी केन्द्र छठ...
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ?
आइतबार, चैत ३१, २०८१
चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि अर्थात् हानुमान जयन्तीको अवसरमा शनिबार हिन्दु धर्मालम्बीहरुले हनुमानको पूजाआजा गरेर मनाएका छन् । हनुमानलाई मन पर्ने फलफूल धूपबत्तीले यस दिनमा उनको विशेष पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ ।
निर्मला पन्त हत्याको नयाँ शिराबाट अनुसन्धान !
बिहीबार, पुस ४, २०८१
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ६ वर्षपछि नयाँ शिराबाट अनुसन्धान शुरु भएको छ ।
काठमाडौं १६ मा तात्यो चुनावी माहोल, सबै भन्छन् ‘म जित्छु
बिहीबार, मंसिर १३, २०८१
काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूलो वडाको रुपमा रहेको १६ नम्बर वडामा उप निर्वाचनका लागि दल र स्वतन्त्र गरि १७ उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले आफ्नो बिरासत जोगाउन लागि परेको छ भने ४ सदस्य जितेको एमाले यसपटक वडाध्यक्ष आफुले जित्ने दाबी गर्छ ।
सबै दलको ध्यान कीर्तिपुरमा, कसको पल्ला भारी ?
सोमबार, मंसिर ३, २०८१
स्थानीय तहको रिक्त ४४ पदको उपनिर्वाचन हुँदै गर्दा काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको निर्वाचन सबैको नजरमा परेको छ ।
नेकपा एसमा सर्वसम्मत पदाधिकारी चयनको सम्भवना कम, दर्जनौं आकांक्षी
सोमबार, भदौ १०, २०८१
गत असारमा भएको महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिव र सम्मानित नेता चयन गरेको नेकपा एकीकृत समाजवादीलाई बाँकी पदाधिकारी चुन्न सकस भइरहेको छ ।
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट
सोमबार, साउन २८, २०८१
राजनीतिक दलहरुको राजनीतिक प्रतिशोधका कारण लामो समयदेखि टुंगिन नसकेको शान्ति प्रक्रियाको पूरा हुने बाटोमा रहेको नेताहरुले बताएका छन् ।
अर्को योजना बुन्दै रास्वपा, एक्सनको तयारी यसरी...
आइतबार, साउन २७, २०८१
पछिला दिनहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सुदृढीकरण एवम् नयाँ रणनीतिक योजना अनुसार कदम चालिरहेको छ । आगामी रणनीतिकै लागि रास्वपा केन्द्रदेखि प्रदेशस्तरसम्म बन्द कार्यशालाहरुमा व्यस्त देखिन्छ ।
न्यूनतम साझा कार्यक्रमको चटारोः के–के विषय समेटिदैछन ?
सोमबार, साउन २१, २०८१
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी थालेका छन् । संविधान संशोधन, अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा सरकारले गर्ने कामबारे कार्यक्रम तय गरेर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिएको बताइन्छ ।
