News 24 Television
बिहीबार निष्कर्षविहीन भएको कार्यदलको बैठक आज पुनः बस्दै
बिहीबार निष्कर्षविहीन भएको कार्यदलको बैठक आज पुनः बस्दै सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज बसेको बैठक निष्कर्षविहीन बनेको छ । 
कैलाश सिरोहिया पक्राउ प्रकरणमा सत्तारुढ दलहरुमै फरक–फरक मत !
कैलाश सिरोहिया पक्राउ प्रकरणमा सत्तारुढ दलहरुमै फरक–फरक मत ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न पक्षबाट भिन्न भिन्न तर्कहरु आइरहेका छन् । दोहोरो नागरिकता लिएको आरोपमा उजुरी परेपछि प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनको कार्यालयबाटै पक्राउ गरेको थियो । 
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् । 
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।  मृत्युहुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए। 
कांग्रेसको अबको बटमलाइन 'गृहमन्त्रीको राजीनमा '
कांग्रेसको अबको बटमलाइन 'गृहमन्त्रीको राजीनमा ' प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सडक संघर्ष गर्ने निर्णय गरेको छ । सडकबाटै सरकारमाथि दबाब दिने तयारीमा जुटेको कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग्ने भएको छ । 
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । 
दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश
दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश गरेको छ ।
Weather Update