रविलाई आक्रमण गर्दा ओली खम्बा बनेर उत्रिए ‘डिफेन्स’मा
शनिबार, जेठ १२, २०८१
मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै
शनिबार, जेठ १२, २०८१
मुगुको सोरु गाउँपालिकाको कुलाहामा २०३९ सालमा निर्माण भएको कुलाह झोलुङ्गे पुल जीर्ण बनेको लामो समय भइसक्यो ।
जीवी राई पक्राउ नहुनुको कारण के ? कहाँ छन् जीवी ?
शनिबार, जेठ १२, २०८१
सहकारी ठगीमा चर्चित पात्र गितेन्द्र राई ‘जीबी’ अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जीबी पक्राउ पर्न नसकेपछि यसबारे सरकारमाथि निरन्तर प्रश्न उठिरहेको छ । सरकारमाथि प्रश्न उठेपनि जीबी पक्राउ किन परेनन् वा पर्न सकेनन् भन्ने विषयको गलफत्ति टुंगिएको छैन ।
छानविन समितिको इतिहास कस्तो छ ? रवि किन तर्सिदैछन् ?
शनिबार, जेठ १२, २०८१
नेपालमा कुनै पनि प्रकरणमाथि छानविनका लागि आवश्यकता अनुसार संसदीय समिति गठन गर्ने अभ्यास पुरानै हो । संसदीय समिति गठनको अभ्यासमा व्यक्ति केन्द्रीत समिति बनेका पनि थुप्रै उदाहरण छन् । तर, पछिल्लो समय सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानविनका लागि माग गरिएको संसदीय समितिका विषयमा राजनीतिक दाउपेच उच्च देखिएको छ ।
काँग्रेस रास्वपा जुधाइँमा ओलीको इन्ट्री, रविलाई नहेप्न चेतावनी !
शनिबार, जेठ १२, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्थागत रुपमै निर्णय गरेर संडक संघर्षको घोषणा गरिसकेको छ ।
भत्ता खाने काम नगर्ने सांसदको फोटो जनताले टाँस्ने भए
शुक्रबार, जेठ ११, २०८१
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो ।
प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
शुक्रबार, जेठ ११, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।
गरिबीले जनता आत्महत्या रोज्दै, नेताको ध्यान कता ?
शुक्रबार, जेठ ११, २०८१
काठमाडौंको नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला माघ ९, २०७९ मा इलामका प्रेम आचार्यले संसद भवन अगाडी नै शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाए । सरकारविरुद्ध आचार्यको आत्मदाह विद्रोह निकै शक्तिशाली थियो । तर, एक नागरिकले आर्थिक संकटकाबीच गरेको विद्रोह सरकारको नजरमा परेन । आर्थिक पक्षमा संक्रमणकालीन अवस्थाले आत्महत्या गर्नेहरु...


