News 24 Television
नीति-कार्यक्रमले अर्थतन्त्र सुधार गर्छ :  सांसद शर्मा
नीति-कार्यक्रमले अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताए । उनले पुनरुत्थान, उत्पादन र...
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस अघिल्लो हप्ताको बुधबार (जेठ २ गते) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले काँग्रेसलाई अब संसदमा बोल्न नदिइने बताएका थिए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै लगातार संसद अवरोध गर्दै आएपछि र संसदमा उद्दण्ड रुपमा काँग्रेस सांसदहरु प्रस्तुत भएपछि आक्रोशित भएका ओलीले अब काँग्रेस बोल्न नपाउने...
रविको राहदानीमा पनि छानविन गर्न काँग्रेसको माग, कैलाश पक्राउप्रति विरोध कायमै
रविको राहदानीमा पनि छानविन गर्न काँग्रेसको माग, कैलाश पक्राउप्रति विरोध कायमै गत मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका थिए । उनको गिरफ्तारीको विषयलाई लिएर राजनीति दलहरुसमेत विभाजित  छन् । सत्ता पक्षले यसलाई अदालतको आदेश बमोजिक पक्राउ गरिएको दावी गरिरहेको छ । 
किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् । 
Weather Update