News 24 Television
निर्माण व्यवसायी खतरामा, वेमतलबी सरकार
निर्माण व्यवसायी खतरामा, वेमतलबी सरकार निर्माण क्षेत्रमा दिन प्रतिदिन समस्या विकाराल बन्दै गएको छ । व्यवसायीलाई ६० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न नसकेको सरकारले चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा मात्रै २ सय २४ निर्माण कम्पनीलाई कालोसूचिमा राखेको छ । 
गगन कुस्तीको मैदानमा, रविलाई उठ्नै गाह्रो !
गगन कुस्तीको मैदानमा, रविलाई उठ्नै गाह्रो ! गितेन्द्रबाबु राई अर्थात जीबी सहकारी ठगीमा मुछिएका र सबैभन्दा बढी खोजीमा रहेका पात्र हुन् । 
रवि–कांग्रेस भिडन्तले अर्को खतरा, प्रचण्ड–ओलीलाई हाईसञ्चो !
रवि–कांग्रेस भिडन्तले अर्को खतरा, प्रचण्ड–ओलीलाई हाईसञ्चो ! बजेट अधिवेशनको पहिलो दिन शुक्रबार नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित बन्यो ।
श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो
श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । 
सत्ता समिकरण जोगाउन ओलीको कस्ता कस्ता तिकडम ? 
सत्ता समिकरण जोगाउन ओलीको कस्ता कस्ता तिकडम ?  सत्ता समीकरण जोगाउनका लागि एमाले अध्यक्ष केपी ओली जुन तहसम्म पनि पुग्न तयार देखिन थालेका छन् ।
कांग्रेससँग झोक्किए सभामुख, पछि नहट्ने कांग्रेसको अडान 
कांग्रेससँग झोक्किए सभामुख, पछि नहट्ने कांग्रेसको अडान  प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले बैठक स्थगित भएको छ । 
Weather Update