कोशीमा नयाँ सरकार गठनको आह्वान, केदार अदालत जाने
बिहीबार, वैशाख २७, २०८१
अस्थिरताको गोलचक्रमा राजनीति, महासंकटमा प्रचण्ड सरकार !
बिहीबार, वैशाख २७, २०८१
दलहरुको आ–आफ्नो स्वार्थका कारण वर्तमान सरकार र मुल राजनीति नै धरमराएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते तत्कालीन सत्ता साझेदार दल काँग्रेसलाई लत्याइ दिए ।
बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ
बुधबार, वैशाख २६, २०८१
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, वैशाख २६, २०८१
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।


