नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
आइतबार, वैशाख २३, २०८१
विरोधी र आलोचकलाई उत्कृष्ट कार्यगत जवाफ दिने बालेन, निर्णयमा अडिग !
आइतबार, वैशाख २३, २०८१
काठमाडौं महानगरका मेयर बालेन शाह कार्यकुशलताको आधारमा रुचाइएको जनप्रतिनिधिमा पर्छन् । महानगरको विकास, सेवा र प्रशासनिक नीति लागु गर्नमा पनि बालेनले आफूलाई प्रमाणित गरिसकेको टिप्पणी हुने गरेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
आइतबार, वैशाख २३, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
प्रहरीकै भवन अलपत्र, बस्न खानै मुस्किल
शनिबार, वैशाख २२, २०८१
मुगुको प्रहरी चौकी नै अलपत्र भएको छ । मुगु सोरु गाउँपालिकामा रहेको प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको हो ।
निर्माण व्यवसाय संकटमा : सरकारमाथि प्रश्न
शनिबार, वैशाख २२, २०८१
व्यवहारिक नीतिको अभाव र राज्य पक्षले समस्या समाधानको पहल नगर्दा निर्माण क्षेत्र दिन प्रतिदिन संकटमा धकेलिदै गएको छ । दिगो र दरिलो पूर्वाधार निर्माणमा भन्दा स्वार्थमा अग्रसर बनेको सरकारी संयन्त्रका कारण निर्माण क्षेत्र कमजोर बन्न पुगेको छ । सरकारले व्यवहारिक नीति निर्माण गर्न नसक्दा संकटमा परेको निर्माण क्षेत्र समस्यामा पर्नुको...


