News 24 Television
भिजेको बिरालोजसरी प्रचण्डले साथ मागे, अन्तमा धोका र जालझेल मात्रै !
भिजेको बिरालोजसरी प्रचण्डले साथ मागे, अन्तमा धोका र जालझेल मात्रै ! नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका र जालझेल मात्रै गर्न जानेको बताएका छन् । आफ्नै पूर्व सहयात्री समेत रहेका प्रचण्ड सत्ताका लागि जे पनि गर्न र जोसँग पनि साँठगाँठ गर्न तयार हुने गरेको भन्दै बाबुरामले गम्भीर आरोप लगाएका छन् । 
Weather Update