News 24 Television
टुक्रियो जसपा, उपेन्द्र यादवभन्दा अशोक राई शक्तिशाली 
टुक्रियो जसपा, उपेन्द्र यादवभन्दा अशोक राई शक्तिशाली  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमै फुटेको छ । लामो समयदेखि उपेन्द्र यादवले एकलौटी गर्न थालेको भन्दै विवाद चर्किरहेको थियो । यो विवादले उग्ररुप लिएपछि जसपाभित्र बहुमत सांसदले पार्टी विभाजनलाई अन्तिम रुप दिन कस्सिएका हुन् । बहुमत सांसद नै उपेन्द्रविरुद्ध खनिनुको भित्री कारण के  हो त ?...
चोरले एक तोला सुन निलेपछि...
चोरले एक तोला सुन निलेपछि... पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । 
क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो
क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । आज लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । 
एमाले र रास्वपाबीच भिषण संघर्षको संकेत, मिसन ८४ मा आ–आफ्नै दाउ !
एमाले र रास्वपाबीच भिषण संघर्षको संकेत, मिसन ८४ मा आ–आफ्नै दाउ ! वर्तमान अवस्थामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ता सहयात्री दलका रुपमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमाले र रास्वपाले पनि सहभागीतिा जनाइरहेको अवस्था छ । तर भर्खरै सम्पन्न उपनिर्वाचनमा सत्ता गठबन्धनमै रहेका एमाले र रास्वपाबीच नै प्रतिस्पर्धा भयो । 
Weather Update