बाठो बन्न खोज्दा माधवमाथि नै ‘क्रसफायर’, पार्टी नै धरापमा !
बुधबार, वैशाख २६, २०८१
सहकारी प्रकरणमा निस्प्रभावी रवि, मलेसिया सरकार सँगको कुराकानी गुप्त !
बुधबार, वैशाख २६, २०८१
सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने आँफै गिजोलिएको अवस्था छ । सहकारीको करोडौँ रकम ठगी भएको विषय अनुसन्धान भइरहेको बेला उनी आँफै गृहमन्त्रीमा बहाल भएपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले घोर आपत्ति जानायो । यसलाई काँग्रेसले अझै निरन्तरता दिइरहेको छ ।
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल
मंगलबार, वैशाख २५, २०८१
नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नच्र्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्डले । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको बरदान समान यो ताल प्रचार प्रसार र प्रवद्र्धनको पर्खाइमा छ ।


