News 24 Television
विराटनगरमा सल्कियो बर्ड फ्लू, किसानको लाखौ क्षति
विराटनगरमा सल्कियो बर्ड फ्लू, किसानको लाखौ क्षति मोरङमा बर्ड फ्लू संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा जिम्मेवार निकायको ढिलासुस्ती र लापरवाहीका कारण जोखिम झन् बढ्दै गएकोे छ ।
कोशी प्रदेशका मन्त्रीलाई गम्भिर आरोप, जापान भ्रमणमा जे भयो ! 
कोशी प्रदेशका मन्त्रीलाई गम्भिर आरोप, जापान भ्रमणमा जे भयो !  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करीको आरोप लागेपछि पदबाट राजीनामा दिएका छन् । 
हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरे
हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरेका छन् ।
कोशीबाट बाहिरियो माओवादी
कोशीबाट बाहिरियो माओवादी कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका मन्त्री बर्खास्त गर्न खोजेपछि सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । 
अस्तव्यस्त कोशीको समाधान के ? 
अस्तव्यस्त कोशीको समाधान के ? 
Weather Update