News 24 Television
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो ! फोर्स गाडीले व्यवसायीको प्रेसर हाई, नाडाका पूर्वअध्यक्ष थापाको जालोले ऋण पासो !
भरियाले जिते लाङ्टाङ म्याराथनको उपाधि
भरियाले जिते लाङ्टाङ म्याराथनको उपाधि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहाडमा होस् वा हिमालमा बेलबेलामा ‘ट्रेल म्याराथन’ को आयोजना गर्ने गरिन्छ । पर्यटन प्रवद्र्धनकै शिलशिलामा रसुवाको गोसाईकुण्ड गाउँपालिकाले पनि क्यान्जेन गुम्बाबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटर ‘लाङटाङङटे««ल रेस’ आयोजना गरेको थियो । 
गण्डकीका अनिवार्य मन्त्री जस्तै बनेका दीपक मनाङे अन्ततः जेलभित्र
गण्डकीका अनिवार्य मन्त्री जस्तै बनेका दीपक मनाङे अन्ततः जेलभित्र ज्यान मार्ने उद्योगमा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका गुण्डा नाईके दीपक मनाङे कारागार चलान भएका छन् । कुनै बेला फिरौर्ती उठाउनेदेखि ठमेलमा रात्रिकालिन व्यवसायमा एकछत्र राज गरेका मनाङे पछिल्लो सयम राजनीतिमा प्रवेश गर्दै मन्त्री समेत भएका थिए । उनै मनाङे अन्तत अहिले खोरमा पुगेका छन् । 
कानून ब्यवसायी र कर्मचारीको टकरावले  न्यायाधीस नियुक्तिमा झमेला
कानून ब्यवसायी र कर्मचारीको टकरावले  न्यायाधीस नियुक्तिमा झमेला न्याय परिषद्ले सर्वाेच्च र उच्च अदालतमा रिक्त रहेको न्यायाधीश पद्मा न्यायाधीश सिफारीस गर्न लागेको भन्दै नेपाल बार एशोसिएशनले विरोध जनाएको छ ।
एनसेलको प्रश्नः बन्द गराइदिने कि नविकरण ? 
एनसेलको प्रश्नः बन्द गराइदिने कि नविकरण ?  काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलले दिएको तेस्रो पटकको नविकरणको निवेदनलाई पनि अस्वीकार गरेको छ । एनसेलले गत सोमबार ४ अर्ब रुपैयाँ अग्रीम भुक्तानी गरेर नविकरणका लागि निवेदन दिएको थियो । तर एनसेललाई प्राधिकरणले पत्र पठाउँदै कानुनबमोजिम आगामी भदौ १५ अगाडि नै २३ अर्ब रुपैयाँ तिर्न भनेको छ । 
३० करोड घनमिटर ढुंगा बालुवा बगेर भारतमा
३० करोड घनमिटर ढुंगा बालुवा बगेर भारतमा निर्माण क्षेत्र संग प्रत्यक्ष रुपमा जोडिएको उद्योग हो क्रसर । राज्यले नेपालमा सञ्चालनमा रहेका क्रसर उद्योग सम्बन्धी मापदण्ड व्यवहारिक र वैज्ञानिक बनाउन नसक्दा दर्ता तथा नविकरणमा अझै समस्या छ । 
Weather Update