News 24 Television
विश्वासको मत नदिन एमालेको व्हीप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेकाे छ ।


एमाले सांसदहरूलाई  यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री  ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हाे ।


एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update