News 24 Television
सेना दिवसका झलक तस्वीरमा

काठमाडाैँ । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाईं, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।

नेपाली सेनाले बुधवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६२ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

1740557246-nCGvb-1740564085.jpg
महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

1740557263-vfF6b-1740564184.jpg

1740557264-CsANw-1740564149.jpg

1740557263-UtDNp-1740564177.jpg

1740557266-54Njc-1740564109.jpg

1740557265-q1OBw-1740564118.jpg

1740557262-K2mCK-1740564161.jpg

1740557265-Qtz0x-1740564139.jpg

1740557261-9zRlU-1740564216.jpg

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update