News 24 Television
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न 
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न  बालाजु होटल व्यवसासी संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको नैकापमा संघको १८औँ साधारण सभा सम्पन्न भएको हो । 
कालीगण्डकी करिडोर ठप्प
कालीगण्डकी करिडोर ठप्प शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । 
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ ।
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।
गणतन्त्रमा बेवारिसे स्काउट विस्तारै टाउको उठाउँदै
गणतन्त्रमा बेवारिसे स्काउट विस्तारै टाउको उठाउँदै राजा त्रिभुवनले उद्घाटन गरेर विसं २००९ साल असार ५ गते स्थापना भएको नेपाल स्काउटलाई गणतन्त्र फापेन भन्दा त्यसको गलत अर्थ लाग्न सक्छ । तर, गणतन्त्र स्थापनापछि नेपाल स्काउटले जुनरुपमा आफ्नो गति लिनुपर्ने थियो, त्यो हुन सकेन । 
नूनको मूल्य बढ्यो
नूनको मूल्य बढ्यो
Weather Update