चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण : हवाई सेवा सञ्चालन गर्न नेपाली पक्षको माग
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौँमा आज राति वर्षा हुने
शुक्रबार, जेठ ३२, २०८१
आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनका अनुसार स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ । कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने छ ।
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
शुक्रबार, जेठ ३२, २०८१
जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
टीकटकको प्रतिबन्ध हट्ने संकेत, सरकारका प्रवक्ताको यस्तो भनाइ
शुक्रबार, जेठ ३२, २०८१
नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको भन्दै गत नोभेम्बर दोस्रो साता नेपालमा टीकटक एपमा प्रतिबन्ध लगायो ।
पाथीभरा क्षेत्रमा वृक्षरोपण
बिहीबार, जेठ ३१, २०८१
ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा २० हजार बिरुवाको रोपिँदै छन् ।
दश वर्षमै ठूला–ठूला प्राकृतिक विपत्ति, अर्बौ क्षति, हजारौंको उठिबास
बिहीबार, जेठ ३१, २०८१
कमजोर भौगोलिक अवस्थाका कारण सिन्धुपाल्चोक जिल्ला वर्षेनी बाढी, पहिरोजस्ता प्राकृतिक विपदको चपेटामा पर्ने गर्छ ।
दोलखाकी पद्मा : क्यान्सरसँग लड्दै, समाजसेवा गर्दै
सोमबार, जेठ २८, २०८१
दोलखाकी पद्मा प्रधानको समाजसेवाको चर्चा बढिरहेको छ । दोलखामा जन्मिएकी प्रधान हाल अमेरिकामा बस्दै आइरहेकी छिन् ।


