बालेनविरुद्ध के षडयन्त्र गर्दै थिए चोलेन्द्र र एआईजी
शनिबार, असोज २४, २०८३
झापाको मेचीनगरमा अपाङ्गता पहिचान कार्ड
शुक्रबार, असोज २३, २०८३
झापाको मेचीनगर नगरपालिकामा प्रारम्भिक जाँच, आवश्यकता पहिचान तथा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिएको छ । सम्भावित अपाङ्गता भएका व्यक्तिको अवस्था समयमै पहिचान गरी आवश्यक सेवा र सुविधासँग जोड्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो ।
सरकारविरुद्ध प्रचण्ड रोडम्याप के ? वालेन्द्र गणतन्त्रका फूल कि प्रतिक्रियावादी ?
बिहीबार, असोज २२, २०८३
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड सरकारविरुद्ध आक्रामक देखिन्छन्। कडा र तिखो टिप्पणी गरिरहेका प्रचण्ड किन गणतन्त्रको सुन्दर फुल भनेका प्रधानमन्त्रीविरुद्ध खनिन थाले ? के प्रचण्डले सत्ता राजनीतिमा नयाँ बाटो अपनाउने कोसिस गरिरहेका छन ? वा सरकारको शैली नै गलत हुँदा उनी आक्रामक देखिएका हुन् ?
प्रधानन्यायाधीशविरुद्ध बढ्दो दबाब, इजलास बहिस्कारदेखि न्यायाधीश नियुक्तिको तनाव किन ?
बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशनको चहलपहलः गगन आक्रामक, स्थानीय तहको चुनावसम्मको योजना के ?
बिहीबार, असोज २२, २०८३


