News 24 Television
पुराना दल किन खनिँदै छन् रास्वपामाथि ? दोष थोपरेर पन्छिन खोजेको आरोप !
पुराना दल किन खनिँदै छन् रास्वपामाथि ? दोष थोपरेर पन्छिन खोजेको आरोप ! पछिल्लो समय नयाँ र पुराना राजनीतिक दलबीच संघर्ष बढ्दै गएको छ । सदनभित्र र बाहिर पुराना ठूला दलले नयाँ साना दलहरुलाई खुल्याउन केही बाँकी राखेका छैनन् । यतिसम्म कि सत्ता गठबन्धनमै रहेका एमाले अध्यक्ष केपी ओलीले समेत रास्वपाका मन्त्रीहरुलाई आलाकाचा भन्दै कडा टिप्पणी र हतोत्साहित गर्दै आएका छन् । उता...
थामिएन कांग्रेसको आक्रोश, संसदमा रविमाथि एकोहोरो प्रहार 
थामिएन कांग्रेसको आक्रोश, संसदमा रविमाथि एकोहोरो प्रहार  सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमाथिको छलफल चलिरहँदा प्रमुख विपक्षी दल नेपाली कांग्रेस भने गृहमन्त्री रवि लामिछानेविरुद्ध खनिएको छ । 
बजेटले भाँडिँदै प्रचण्ड–ओली सम्बन्ध, माओवादीप्रति ओलीले गर्न थाले कटाक्ष !
बजेटले भाँडिँदै प्रचण्ड–ओली सम्बन्ध, माओवादीप्रति ओलीले गर्न थाले कटाक्ष ! तेस्रो पटक सत्ताको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्नो कार्यकालको १८औँ महिनामा छन् ।
‘सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउनेलाई किन प्रवेश निषेध ?’
‘सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउनेलाई किन प्रवेश निषेध ?’ नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सांसदहरुले जुनसुकै प्रकारको...
प्रचण्डसँग सल्लाहमै माधव विपक्षी दलतिर, सत्ताभित्रै प्रचण्ड अप्ठेरोमा
प्रचण्डसँग सल्लाहमै माधव विपक्षी दलतिर, सत्ताभित्रै प्रचण्ड अप्ठेरोमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पूरै कार्यकालसम्म रहने दाबी गर्दै आएका छन् । शुक्रबार पनि उनले यो कुरा संसदीय दलको बैठकमा दोहोर्याएका छन् । उनले केही दिनअघि आफू पनि देउवा निवास पुगेको स्मरण गराउँदै विपक्षी दलको बैठकमा जाँदैमा सरकार परिवर्तन नहुने र पाँचै वर्ष टिक्ने बताए । विपक्षी दलहरु मिलेर सरकार...
बजेटमा ओली असन्तुष्ट, छलफल नै नगरी बजेट ल्याइएको आरोप 
बजेटमा ओली असन्तुष्ट, छलफल नै नगरी बजेट ल्याइएको आरोप  सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका कमीकमजोरीमा नेकपा एमालेले आलोचनात्मक टिप्पणी गर्ने भएको छ । 
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २३ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सो हत्याकाण्डलाई राजनीतिक दलका नेताहरुले आफ्नै किसिमले व्याख्या गर्ने गरेका छन् ।
Weather Update