जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन्
शनिबार, जेठ १९, २०८१
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त
शुक्रबार, जेठ १८, २०८१
जिल्लाको भैरवी गाउँपालिका– १ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् ।
उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान
शुक्रबार, जेठ १८, २०८१
हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बढ्यो देउवाको रफ्तार, माधव पुगेपछि प्रचण्ड झस्किए !
शुक्रबार, जेठ १८, २०८१
प्रदेश राजनीति अनुकुल देखि थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उत्साहित देखिएका छन् । समिकरणको प्रयासस्वरुप देउवाले विपक्षी दलबीचको भेटघाटलाई तिव्रता दिएका छन् । सबै विपक्षी दलहरुलाई एकजुट बनाएर गण्डकीमा कांग्रेस नेत्तृत्वको सरकारलाई बहुमत पु¥याउने र मधेशमा विपक्षी गठबन्धनको सरकारलाई जोगाउने रणनीति देउवाको रहेको छ । देउवाको सक्रियतालाई नियालीरहेका प्रधानमन्त्री...
‘सरकार–बालेन द्वन्द्व’ उत्कर्षमा : बालेन रोकिन नमान्ने, सरकार गर्न नदिने !
शुक्रबार, जेठ १८, २०८१
युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महानगरले ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ नामक कार्यक्रम ल्याएर २ हजार ८१ जनालाई विभिन्न क्षेत्रका सीप सिकाइ रहेका छन् । तर बालेनले आफ्ना योजना तथा अवधारणाहरु कार्यान्वयनमा ल्याउँदा विभिन्न राजनीति अवरोधहरु झेल्नु परेको छ ।
महासंघको निर्वाचन निर्धारित मितिमै गराउन क्रान्तिकारी प्रेस संगठनको माग (विज्ञप्ति)
बिहीबार, जेठ १७, २०८१
हिउँ हराएको सगरमाथा कालो पहाड मात्रै, अस्तित्व जोगाउन आरोहणमा कडाइ
बिहीबार, जेठ १७, २०८१
जलवायु परिवर्तन विश्वव्यापी समस्या बनिरहेका बेला नेपालका हिमाल समेत उच्च जोखिममा परेका छन् । सेताम्मे देखिने हिमालहरू आजकल काला पहाड मात्र देखिन थालेका छन् । हिमालबाट हिउँ हराउँदै जानुमा जलवायु परिवर्तन मुख्य कारक मानिएको छ, जलवायु परिवर्तमा मानवीय क्रियाकलाप जिम्मेवार छन् ।
गण्डकीमा ३० दिनका लागि सुरेन्द्र पाण्डेको ‘कमब्याक’ !
बिहीबार, जेठ १७, २०८१
कास्की । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा र गठबन्धन दलहरुबीचको गणित नमिल्दा गण्डकी प्रदेशमा मुख्यमन्त्री फेरिने क्रम जारी छ ।


