News 24 Television
ओखलढुंगामा ६ वर्षदेखि अलपत्र बसपार्क निर्माण
ओखलढुंगामा ६ वर्षदेखि अलपत्र बसपार्क निर्माण विस्तृत योजना र सम्भाब्यताको राम्ररी अध्ययन नै नगरी विभिन्न योजनाहरु अघि सार्दा ओखलढुुंगामा थुप्रै भौतिक पूर्वाधारका योजनाहरु अलपत्र पर्ने गरेका छन ।
रवि च्याप्ने ओली सुमनामाथि आक्रामक, रास्वपामा खैलाबैला !
रवि च्याप्ने ओली सुमनामाथि आक्रामक, रास्वपामा खैलाबैला ! सत्ता गठबन्धन दलमा एकले अर्कालाई आरोपित गर्ने क्रम उच्च बन्दै गएको छ । बजेटमा समावेश भएका विषयदेखि व्यक्तिगत आक्षेपसम्म उत्रिने गर्नाले शीर्ष नेताहरुमाथि प्रश्न पनि उठ्ने गरेको छ । यस्तो अवस्थामा राजनीतिमा आक्रोश, निराशा र नागरिकमाथि भ्रम सिर्जना गरेर आफू अघि बढ्ने प्रवृत्ति बढ्दै गएपछि यसले तनाव सिर्जना गर्ने त...
बालेनसँग मात्रै होइन, देशैभर नै केन्द्र र पालिकाबीच टसल
बालेनसँग मात्रै होइन, देशैभर नै केन्द्र र पालिकाबीच टसल काठमाडौं महानगरपालिका र संघ सरकारबीच द्वन्द्व चलिनैरहेको छ । पछिल्लो समय न्यूरोड सडकमा फुटपाथ फराकिलो बनाउने सन्दर्भमा भौतिक क्षति नै हुने गरी सडक विभागसँग द्वन्द्व चल्यो । यसको दोष बालेनले सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिइरहेका छन् । यता, संघ सरकारले यसपटक पनि स्थानीय तहको बजेट कटौती गरेको भन्दै...
बालेनसँग किन जुध्दैछन् ओलीसहित एमाले नेता कार्यकर्ता ? 
बालेनसँग किन जुध्दैछन् ओलीसहित एमाले नेता कार्यकर्ता ?  नेकपा एमालेका सांसदहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को अभिव्यक्तिले हद नाघेको भन्दै आक्रोश र आपत्ति पोखिरहेका छन् । बजेटमाथिको छलफलको क्रममा एमाले सांसदहरुले बालेनले एमाले अध्यक्ष केपी ओलीमाथि लान्छना लगाएको भन्दै प्रश्न मात्रै गरिरहेका छैनन्, अभिव्यक्ति सच्याउनुपर्ने चेतावनी समेत दिन थालेका छन् ।
ओलीको बचाउ गर्दै योगेशले दिए बालेनलाई चेतावनी, आफ्नै मुखमा थुक !
ओलीको बचाउ गर्दै योगेशले दिए बालेनलाई चेतावनी, आफ्नै मुखमा थुक ! काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पछिल्लो समय सत्तारुढ नेकपा एमालेप्रति आक्रामक बन्दै गएका छन् । महानगरले न्युरोडमा सडक खनेर फुटपाथ विस्तार गर्न खोज्दा सडक विभागले रोकिदिएपछि बालेन एमाले नेतृत्वमाथि खनिएका हुन् । सडक विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगत पर्छ, जहाँ एमालेका सचिव रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री छन्...
रास्वपा र नेकपा एसका मन्त्री हट्न मानेनन्
रास्वपा र नेकपा एसका मन्त्री हट्न मानेनन् नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने अन्तिम तयारीमा छ । पार्टीभित्रको विवाद उत्कर्षमा भएपनि यथास्थितिमै रहेको नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयार भएपछि सरकार विस्तारको योजनामा प्रधानमन्त्री प्रचण्डले छलफल तीव्र बनाएका छन् ।
Weather Update