बजेटले भाँडिँदै प्रचण्ड–ओली सम्बन्ध, माओवादीप्रति ओलीले गर्न थाले कटाक्ष !
सोमबार, जेठ २१, २०८१
‘सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउनेलाई किन प्रवेश निषेध ?’
आइतबार, जेठ २०, २०८१
नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।
आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सांसदहरुले जुनसुकै प्रकारको...
प्रचण्डसँग सल्लाहमै माधव विपक्षी दलतिर, सत्ताभित्रै प्रचण्ड अप्ठेरोमा
आइतबार, जेठ २०, २०८१
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पूरै कार्यकालसम्म रहने दाबी गर्दै आएका छन् । शुक्रबार पनि उनले यो कुरा संसदीय दलको बैठकमा दोहोर्याएका छन् । उनले केही दिनअघि आफू पनि देउवा निवास पुगेको स्मरण गराउँदै विपक्षी दलको बैठकमा जाँदैमा सरकार परिवर्तन नहुने र पाँचै वर्ष टिक्ने बताए । विपक्षी दलहरु मिलेर सरकार...
बजेटमा ओली असन्तुष्ट, छलफल नै नगरी बजेट ल्याइएको आरोप
आइतबार, जेठ २०, २०८१
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका कमीकमजोरीमा नेकपा एमालेले आलोचनात्मक टिप्पणी गर्ने भएको छ ।
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड
आइतबार, जेठ २०, २०८१
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २३ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सो हत्याकाण्डलाई राजनीतिक दलका नेताहरुले आफ्नै किसिमले व्याख्या गर्ने गरेका छन् ।
क्यान्सरले रोकेन जोडर्न क्षेत्रीको सगरमाथा आरोहण
आइतबार, जेठ २०, २०८१
जोर्डन क्षेत्री नेपाली मूलका ब्रिटिस नागरीक हुन् । जसले क्यान्सरलाई जितेर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन्
फुटपाथ विस्तार कार्य नरोकिने बालेनको प्रष्टोक्ति, विभागमाथि नै कारबाहीको चेतावनी
आइतबार, जेठ २०, २०८१
न्यूरोडमा सडक काटेर फुटपाथको क्षेत्र बढाइएपछि यतिबेला महानगर र सडक विभागको दोहारी चलिरहेको छ । काठमाडौं महानगरले केही हप्ता अघि देखि नै सर्वसाधारणको आवागमन सहजाताका लागि सडक नै काटेर फुटपाथ बढाइरहेको हो । तर यो कदमपछि महानगर र सडक विभागबीच दोहारी चलिरहेको छ ।
पेट्रोलियम पद्धार्थको मूल्य घट्यो
शनिबार, जेठ १९, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
शनिबार, जेठ १९, २०८१
नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।
प्रचण्डको दावी : सल्लाह गरेरै माधव नेपाल र देउवाबीच भेट
शनिबार, जेठ १९, २०८१
सत्ता गठबन्धनजभित्र रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि गठबन्धनभित्र तरंग पैदा भएको छ ।
एनसेलको प्रश्नः बन्द गराइदिने कि नविकरण ?
शनिबार, जेठ १९, २०८१
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलले दिएको तेस्रो पटकको नविकरणको निवेदनलाई पनि अस्वीकार गरेको छ । एनसेलले गत सोमबार ४ अर्ब रुपैयाँ अग्रीम भुक्तानी गरेर नविकरणका लागि निवेदन दिएको थियो । तर एनसेललाई प्राधिकरणले पत्र पठाउँदै कानुनबमोजिम आगामी भदौ १५ अगाडि नै २३ अर्ब रुपैयाँ तिर्न भनेको छ ।
सीबी लामा पक्राउले नयाँ मोड, अब को–को बाँकी ?
शनिबार, जेठ १९, २०८१
कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन् ।


