News 24 Television
प्रचण्डको शक्तिशाली बन्ने चाहनामा ओली बाधक, गठबन्धनमा तनाव नै तनाव ! 
प्रचण्डको शक्तिशाली बन्ने चाहनामा ओली बाधक, गठबन्धनमा तनाव नै तनाव !  नयाँ समीकरण बनेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सरकारमा छन् । 
नेपाली कांग्रेस प्रतिपक्षमै रहने : महामन्त्री थापा
नेपाली कांग्रेस प्रतिपक्षमै रहने : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड नै सहकारी पीडित, यस्तो छ व्यथा 
प्रधानमन्त्री प्रचण्ड नै सहकारी पीडित, यस्तो छ व्यथा  सहकारी ठगीको विषयले मुलुकको राजनीतिलाई स्वार्थ र जनमत तान्ने मौका दिएको जस्तो देखिन्छ । सहकारी पीडितलाई न्याय दिलाउनुको सट्टा दल र नेताहरु यो विषयलाई सौदाबाजी बनाउन खोजिरहेका छन् । यस्तोमा प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई सहकारी पीडित भएको दाबी गरेका छन् । 
भारत जानै लाग्दा प्रचण्ड फेरि चिप्लिए, राजदूतबारे लफडा
भारत जानै लाग्दा प्रचण्ड फेरि चिप्लिए, राजदूतबारे लफडा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकमुष्ट ११ देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेसँगै यो निर्णय विवादीत बनेको छ । 
मधेशमा कसरी बढारियो उपेन्द्र यादवका पार्टी ? 
मधेशमा कसरी बढारियो उपेन्द्र यादवका पार्टी ?  मधेस प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । संघीयतापछि जनता समाजवादी पार्टीले नेतृत्व गर्दै आएको मधेसमा अब जनमत पार्टीले नेतृत्व लिएको छ । 
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न !
अवैध काठ तस्करीमा कर्मचारी नै संलग्न ! सर्लाहीको सागरनाथ वन क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको पाइएको छ । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद र मुर्तीया जंगलमा ठूलो मात्रामा काठ तस्करी हुने गरेको छ । 
गाँजा उत्पादनमा गृह र अर्थमन्त्रीको प्रतिवद्धताको अर्थ के ?
गाँजा उत्पादनमा गृह र अर्थमन्त्रीको प्रतिवद्धताको अर्थ के ? गाँजाको व्यवसायीक खेति केहि समय पहिलेदेखि चल्दै आएको बहसको विषय हो । कानून निर्माण गरेर गाँजा खेतिलाई प्रबर्द्धन गर्नुपर्छ भन्ने मान्यताकाबीच सरकारले नीति तथा कार्यक्रममै यो विषयमा बोल्यो ।
भीनपा २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई ४ राजनीतिक दलको ध्यानाकर्षण पत्र
भीनपा २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई ४ राजनीतिक दलको ध्यानाकर्षण पत्र भीमेश्वर नगरपालिका वडा नं २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई वडामा भएका विभिन्न गतिविधिहरुको असन्तुष्ट राख्दै नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी र राप्रपाका पाटि प्रतिनिधिहरु बसि विभिन्न बुदागत माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 
सरकारले मुआब्जा नदिएपछि काठमाडौँमा रिले अनशन
सरकारले मुआब्जा नदिएपछि काठमाडौँमा रिले अनशन सडक निर्माणका लागि भन्दै सरकारले अधिग्रहण गरेको घर जग्गाको मुआब्जा नदिएको भन्दै पीडितहरु धर्नामा बसेका छन् । तामागढी–सिम्रौनगढ हुलाकी सडकका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि मुआब्जा नपाएपछि पीडित पक्षले काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरेका छन् । 
Weather Update