गिरीबन्धु प्रकरणले हैरान ओली, रविलाई बचाए आफू पनि बच्ने दाउ
मंगलबार, जेठ १५, २०८१
गिरिबन्धुमा आरोप–प्रत्यारोप, काँग्रेसले माफी नमागे प्रतिकारमा उत्रिने एमालेको चेतावनी
मंगलबार, जेठ १५, २०८१
चार सवारी साधन एकापसमा ठोक्किए एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
संसद रोष्टममै बरालिए स्वर्णिम, सम्झाउँदा–सम्झाउँदै सभामुख हैरान
सोमबार, जेठ १४, २०८१
अर्थशास्त्री कहलिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले रोष्टममा बोल्दै गर्दा आइतबार रोचक दृष्य देखिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी स्वर्णिमले आफ्नो भूमिका बिर्सिएर कांग्रेसप्रति आक्रोश पोखिरहेका थिए ।
बालेनको प्रहार, प्रतिकारको चेतावनी ! अल्टिमेटमदेखि चोरीसम्मको आरोप ? (भिडियो)
सोमबार, जेठ १४, २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्युलाई सम्बोधन गर्दै एक फेसबुक स्टाटस लेख । माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
झुक्दै नझुक्ने मुडमा काँग्रेस, रविलाई कुनैपनि हालतमा नछोड्ने !
सोमबार, जेठ १४, २०८१
नेपली काँग्रेसले सहकारी प्रकरणको विषयमा संसद अवरोध गरेको महिनौ भइसक्यो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्न रहेको भन्दै काँग्रेसले राजीनामा पनि माग गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
सोमबार, जेठ १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।


