News 24 Television
पशुपतिनाथका चारवटै ढोका खुला गरिँदै
पशुपतिनाथका चारवटै ढोका खुला गरिँदै पशुपतिनाथका चारवटै ढोका आगामी  असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको अवस्थामा सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी...
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो । 
गण्डकीमा सत्ता गठबन्धनलाई ‘थप्पड’, पाण्डे फेरि मुख्यमन्त्री
गण्डकीमा सत्ता गठबन्धनलाई ‘थप्पड’, पाण्डे फेरि मुख्यमन्त्री पाँच वर्षे कार्यकालका लागि गण्डकी प्रदेश सभाको निर्वाचन सम्पन्न भएको डेढ वर्ष मात्र पुग्यो, तर यसबीचमा ३ पटक सरकार परिवर्तन भैसकेको छ भने फेरी सर्वोच्च अदालतको परमादेशमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे यहि कार्यकालको चौथो मुख्यमन्त्री बन्दैछन् । 
गणतन्त्रका १७ वर्ष : आशाभन्दा निराशा बढी
गणतन्त्रका १७ वर्ष : आशाभन्दा निराशा बढी गणतन्त्र १७ औं वर्ष प्रवेश गरेको छ । गणतन्त्रपछि नेपालले अनेक उतारचढाव भोगेपनि राजाको वंशीय शासन अन्त्य गर्दै जनताले चुनेका प्रतिनिधिहरु नै मुलुकको नेतृत्वमा पुग्ने व्यवस्था भएकाले पनि गणतन्त्रलाई विशेष ठानिन्छ । 
गणतन्त्र : राजनीतिक व्यवस्था मात्र हैन, शासकीय पद्धति र जीवनशैली पनि हो !
गणतन्त्र : राजनीतिक व्यवस्था मात्र हैन, शासकीय पद्धति र जीवनशैली पनि हो ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।           गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग...
Weather Update