News 24 Television
वर्तमान पोल्ने रविको विगत, कांग्रेसको नयाँ रणनीति !
वर्तमान पोल्ने रविको विगत, कांग्रेसको नयाँ रणनीति ! सहकारी ठगी प्रकरणमा संसदीय समितिको मागमा कांग्रेसले थप आक्रामक ढंगले योजना पेश गर्न थालेको छ । सत्ता पक्षले सहकारी ठगी प्रकरणलाई सबै पक्ष समेटेर छानबिन गर्ने बताएपनि कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध नै छानविन समिति बन्ने स्थिति नबने कांग्रेसले नमान्ने अडान लिइरहेको छ ।
रविलाई गगनको प्रश्न– ‘तिमीले चोर्‍यौ, म पनि चोर्छु भन्न पाइन्छ ?’
रविलाई गगनको प्रश्न– ‘तिमीले चोर्‍यौ, म पनि चोर्छु भन्न पाइन्छ ?’ सहकारी ठगी प्रकरणमा संसदमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जवाफ पेश गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले पत्रकार सम्मेलन गर्दै रविमाथि गम्भिर प्रश्न उठाएका छन् । गगनले रविलाई तथ्य ल्याएर आफूलाई कारबाही गर्न चुनौति नै दिएका छन् । 
काठमाडौँमा हावाहुरीसहित वर्षा 
काठमाडौँमा हावाहुरीसहित वर्षा  काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट  विश्वासको मत लिन लागेका हुन् । 
काँग्रेसको पञ्जामा रवि, समितिको सीमा तोक्नेमा किचलोको खतरा 
काँग्रेसको पञ्जामा रवि, समितिको सीमा तोक्नेमा किचलोको खतरा  सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पटक टक संसद अवरोध गर्यो । 
Weather Update