News 24 Television
इन्दिराले काटिन् खड्ग ओलीको ‘खड्को’, देउवा–ओली योजना विफल
इन्दिराले काटिन् खड्ग ओलीको ‘खड्को’, देउवा–ओली योजना विफल पछिल्लो साता उपसभामुख इन्दीरा राना विवादको उत्कर्षमा रहिन् । सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुख रानालाई हटाउने विषयमा घनीभूत छलफल नै गरेका थिए । यहाँसम्मकी उनलाई बर्खास्त गर्न संसदमा प्रस्ताव नै दर्ता गर्ने तयारी गरियो । 
सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ?
सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ? सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ?
जापानीज इन्सेफलाइटिस किन खतरनाक ? कसरी जोगिने ? खोप किन महत्वपूर्ण ?
जापानीज इन्सेफलाइटिस किन खतरनाक ? कसरी जोगिने ? खोप किन महत्वपूर्ण ? वर्षायायाममा फैलने किटाणुजन्य रोगको जोखिम पछिल्लो समय ह्वात्तै बढेको छ । हाल डेंगी संक्रमणसंगै जापानीज इन्सेफलाइटिस जे.ईको चुनौति पनि थपिएको छ । 
पदको रापतापमा उपसभामुखः सत्ता र प्रतिपक्षको लडाईले मर्यादा ‘स्किप’
पदको रापतापमा उपसभामुखः सत्ता र प्रतिपक्षको लडाईले मर्यादा ‘स्किप’ उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा कायम गर्न नसकेकोमा सबै दल र नेताहरु सहमत छन् । तर, पदीय मर्यादा कायम गर्न नसक्नेलाई नै उपसभामुखमा राखिराख्नुपर्ने वा हटाइहाल्ने तर्कले राजनीति विभाजनमा पुगेको छ । तर, के इन्दिराले नैतिकता देखाउदै राजीनामाको बाटो रोज्लिन् ? 
तीन शीर्ष बैठकमा देउवालाई दोसल्ला !
तीन शीर्ष बैठकमा देउवालाई दोसल्ला ! सत्तारुढ राजनीतिक दलहरु केही दिनयतादेखि उपसभामुख इन्दिरा रानामगरलाई पदबाट विस्थापित गर्नका लागि योजनावद्ध ढंगले लागिरहेका छन् । 
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागिरहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसलाई दुईतिहाई पु¥याउन सजिलो छैन । 
अझै रोकिएन संसदमा ‘हिंसा काण्ड’, बारम्बार भिड्दै सांसदहरु
अझै रोकिएन संसदमा ‘हिंसा काण्ड’, बारम्बार भिड्दै सांसदहरु संसदमा ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग भएकै कारण सिर्जत लफडा अझै समाधान हुन सकेको छैन । बरु यसले अझ विकराल रुप लिन थालेको छ ।
उपसभामुख बबण्डरः सत्तारुढ दलको एक तीर, दुई निशाना 
उपसभामुख बबण्डरः सत्तारुढ दलको एक तीर, दुई निशाना  उपसभामुखले मुलुकको गरिमा बचाउन नसकेको भन्दै इन्दिरा राना मगरले राजीनामा दिनुपर्ने माग सत्तारुढ दलहरुले गरिरहेका छन् । 
नदी किनारको मापदण्डः लोकप्रियताका लागि कि भवितब्य जोखिमतर्फ ?  
नदी किनारको मापदण्डः लोकप्रियताका लागि कि भवितब्य जोखिमतर्फ ?   काठमाडौं महानगरपालिकाको नदी किनारको मापदण्डबारेको बहस यतिबेला यतिबेला निकै उत्कर्षमा छ । सडकदेखि सदनसम्म नै यो चर्चाको विषय बनिरहेको छ । काठमाडौं उपत्यकाको विभिन्न नदी किनारको मापदण्डबारेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि सत्तारुढ दलहरु नै फैसलाको विरोध गरिरहेका छन् । सत्तारुढ दल नै किन फैसलाको विरोधमा उत्रिरहेका छन् । 
सत्ता र सडककै तारो बन्यो रास्वपा, जता हेर्यो भीरैभीर !
सत्ता र सडककै तारो बन्यो रास्वपा, जता हेर्यो भीरैभीर ! राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सदन र सडकबाटै घेराबन्दीमा पर्दा अफ्ठ्यारोमा परेको छ । प्रतिनिधिसभामा उपसभामुखको निरन्तर राजीनामा माग र सहकारी ठगी प्रकरणमा रविमाथि तारन्तार वयान लिइँदा रास्वपा अफ्ठ्यारोमा परेको हो । 
Weather Update