News 24 Television
न्यायालयमा राजनीतिक छायाँ, कहिले पाउने जनताले न्याय ?
न्यायालयमा राजनीतिक छायाँ, कहिले पाउने जनताले न्याय ? सर्वोच्च अदालतमा दशौं वर्षदेखिका मुद्दाहरु फस्र्यौट हुन सकेका छैनन् । २६ हजार ३ सय ७७ वटा मुद्दा सर्वोच्चमा फस्र्यौट हुन बाँकी नै छ । तर तर सर्वोच्चमा रहेका २१ जना न्यायधीसको पद समेत पूर्ति हुन सकेको छैन । 
एमालेले देशमा राम्रो काम गर्दा कांग्रेस आत्तियो : ओली
एमालेले देशमा राम्रो काम गर्दा कांग्रेस आत्तियो : ओली देश विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । एमालेले देशका लागि राम्रो काम गरिरहेकै कारण असह्य भएर कांग्रेसले पटक–पटक आक्रमण गर्ने गरेको ओलीको तर्क छ । 
बालेनमाथि फेरि अदालत बाधक, सटर बन्द नगर्न आदेश !
बालेनमाथि फेरि अदालत बाधक, सटर बन्द नगर्न आदेश ! काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामहरुको प्रशंसा नै हुने गरेका छन् ।  हप्ताको एक दिन कितावमुक्त बनाउदेखि सिपमुलक तालिम दिने जस्ता कार्यक्रम अघि सारेका मेयर बालेन्द्र साह विद्यालय शिक्षा सुधारका लागि निकै कस्सिएका छन् । 
प्रचण्ड–ओलीका अघि चलेन देउवाको छडी, सरकार ढाल्ने रेशबाट काँग्रेस ‘आउट’
प्रचण्ड–ओलीका अघि चलेन देउवाको छडी, सरकार ढाल्ने रेशबाट काँग्रेस ‘आउट’ सत्ताको समीकरण फेरबदल हुँदा नेपाली काँग्रेस अहिले प्रतिपक्षी कित्तामा छ । अघिल्लो गठबन्धनमा नेपाली काँग्रेस सत्ताको सबैभन्दा ठूलो दलसहति सरकारमा थियो । तर फागुन २१ पछि भने नेकपा एमालेसहितको नयाँ सरकार कायम भयो । 
प्रतिनिधिसभा बैठक (लाइभ)
प्रतिनिधिसभा बैठक (लाइभ)
बाबुरामसँग रवि र रेशम ! के बन्दैछ योजना ?
बाबुरामसँग रवि र रेशम ! के बन्दैछ योजना ? पार्टीमा सबैले छाडेर जाने र सचिवालयमा लामो समय रहेका नेताहरु नै नरहने भएपछि राजनीतिक रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहसजतामा छन् । 
केपी ओली बचाउन गिरीबन्धुको सम्मेलन ! इफेक्ट कहाँ–कहाँ ?
केपी ओली बचाउन गिरीबन्धुको सम्मेलन ! इफेक्ट कहाँ–कहाँ ? बहुचर्चित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणमा गिरीबन्धुका अध्यक्षले पत्रकार सम्मेलन गर्दै तत्कालिन सरकारले गरेको निर्णयको बचाउ गरेका छन् । 
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ?
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ? संसद जनननिर्वाचित प्रतिनिधिहरुको सभाकक्ष हो । र, संसदमा कानून निर्माण, संशोधनदेखि जनताका मसिना समस्याहरुको पनि समाधान खोजिन्छ । 
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।     नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका...
Weather Update